२५ वर्षमै सुनसरी कांग्रेसको नेतृत्वमा दाबी, पुस्तान्तरणको बहसमा सुमन रेग्मी

  • मङगलबार ३० भौ २०८३ १२:१४ AM
इटहरी : नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्। युवा पुस्ताको आवाज पार्टीको