जेनजी आन्दोलन : झापामा ३१ राउन्ड गोली एक वर्षपछि फेला, अझै ठूलो परिमाणमा हतियार फेला पर्न बाँकी

  • मङगलबार ३० भौ २०८३ १२:३८ AM
दमक : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि झ्यासघारीमा बेवारिसे अवस्थामा फेला परेको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती गोली फेला पारेको हो