दसैँअघि रसुवागढी जोड्ने सरकारको दौड, असोजमै सडक खुलाउने लक्ष्य

  • मङगलबार ३० भौ २०८३ १२:५२ AM
काठमाडौँ : सरकारले रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ । नागरिकको आवतजावत सहज बनाउन र नजिकिँदै गरेका ठूला चाडपर्वमा आपूर्ति व्यवस्थापनमा