मेचीनगरमा ६ लाख ६० हजारको अवैध सामान बरामद

  • मङगलबार ३० भौ २०८३ ०१:०६ AM
झापा : झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेको ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट मंगलबार दिउँसो २ः३० बजे