जन्मकैदको कानुनी सीमामा सर्वोच्च अदालतको व्याख्या

  • मङगलबार ३० भौ २०८३ ०६:१४ AM
काठमाडौँ, भदौ ३० गते । सर्वोच्च अदालतले व्यक्तिको ज्यान मारिएको मात्र अवस्थामा मुलुकी अपराध संहिताको दफा ४१ (क) स्वतः आकर्षित नहुने व्याख्या गरेको छ । सर्वोच्चको संयुक्त इजलासले ना...