क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै सञ्चालनको तयारी

  • मङगलबार ३० भौ २०८३ ०६:३१ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३० गते । सरकारले रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनर्निर्माण...