काठमाडौं । दिनप्रतिदिन मजबुत बनेको जापानी येन आज मंगलबार कमजोर बनेको छ । आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । जापानी येन हिजो सोमबारका लागि १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको थियो ।