पूँजी बजार पुनरुत्थान कार्ययोजनाको स्टक ब्रोकर एशोसिएसनद्वारा स्वागत

  • मङगलबार ३० भौ २०८३ ०१:०८ AM
काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। अध्यक्ष ढकालले उक्त कार्ययोजना नेपालको पूँजी बजारमा संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्। कार्ययोजनामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा प्राइस… Continue reading पूँजी बजार पुनरुत्थान कार्ययोजनाको स्टक ब्रोकर एशोसिएसनद्वारा स्वागत