अमेरिकी राष्ट्रपति ट्रम्पले भने- एआईबारे बढाइचढाइ गरिएका चिन्ता फैलाउनेहरु ‘नकारात्मक शक्ति’ हुन्

  • सोमबार २९ भौ २०८३ ११:४७ PM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार कृत्रिम बुद्धिमता (एआई) का आलोचकहरूले नहुने घटनाका सम्भावित अवस्था प्रस्तुत गरेर चिन्ता बढाइरहेको बताएका छन्। उनले अमेरिकाले एआई उद्योगमा आफ्नो अग्रता कायम राख्नुपर्ने पनि बताएका The post अमेरिकी राष्ट्रपति ट्रम्पले भने- एआईबारे बढाइचढाइ गरिएका चिन्ता फैलाउनेहरु ‘नकारात्मक शक्ति’ हुन् appeared first on Technology Khabar.