बाढीपीडितका घर सफा गरिँदै

  • मङगलबार ३० भौ २०८३ ०५:५४ AM
काठमाडौँ, भदौ ३० गते । सरकारले रसुवाको भोटेकोशी हिमबाढीपीडितलाई उनीहरूकै घर सफा गरेर बस्न योग्य बनाई पुनर्स्थापना गर्ने काम सुरु गरेको छ । भदौ १० गते भोटेकोशीमा बाढीसँगै आएको लेदोल...