नवग्रहमा पाँच लाख ४४ हजार पटक हवन

  • सोमबार २९ भौ २०८३ ११:०३ PM
अर्जुन काफ्लेस्याङ्जा, भदौ २९ गते । अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा पाँच लाख ४४ हजार बढी मन्त्रको लक्षजप र हवन गरिएको छ । नवग्रहमा गरिएको क्षमापूजा...