पूँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले ल्यायो २१ बुँदे कार्ययोजना

  • सोमबार २९ भौ २०८३ ०३:५८ PM
काठमाडौं : नेपाल सरकारले पूँजी बजारलाई चलायमान बनाउन २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधारदेखि संस्थागत लगानी बढाउने, ऋणपत्र