बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा

  • सोमबार २९ भौ २०८३ ०३:५७ PM
काठमाडौं । पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदु:ख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ । हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ । यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको