अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले आगामी असोज १ र २ गते भारत भ्रमणमा जान लागेका हुन्। वाग्लेको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सहकार्यका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुई