काठमाडौं । सरकारले पुँजी बजारलाई सुदृढ, आधुनिक र चलायमान बनाउने उद्देश्यले २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधारदेखि संस्थागत लगानी विस्तार, नयाँ वित्तीय उपकरणको विकास, कर प्रणालीमा सुधार र नियामकीय संरचना सुदृढीकरणसम्मका विषय समेटिएका छन्। पछिल्ला वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलता,… Continue reading पुँजी बजार पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा २१ बुँदे कार्ययोजना सार्वजनिक( २१ बुँदेसहित)