एक वर्षपछि फेरि गुञ्जियो रानिटारको रोपाइँ जात्रा

  • सोमबार २९ भौ २०८३ ०२:२३ PM
पाँचथर : पाँचथरको फिदिम नगरपालिका–७ रानिटारमा एक वर्षको विश्रामपछि रोपाइँ जात्रा आयोजना गरिएको छ। रानिटार माध्यमिक विद्यालयको आयोजनामा सोमबार बराजु रङ्गशालामा जात्रा प्रस्तुत गरिएको हो। गत वर्ष जेनजी आन्दोलनका कारण प्रदर्शन हुन नसकेको जात्रालाई यस वर्षदेखि