बालापनको रक्षा : विपद्मा अपाङ्गता भएका बालबालिकाको सुरक्षा कसरी?

  • सोमबार २९ भौ २०८३ ०२:४७ PM
आज भाद्र २९ गते राष्ट्रिय बाल दिवस। बालबालिकाको अधिकार, संरक्षण, विकास र सहभागिताप्रति राज्य तथा समाजको जिम्मेवारी स्मरण गर्ने दिन हो। तर ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारासहित राष्ट्रिय बाल दिवस मनाइरहँदा भोटेकोशी बाढीजस्ता विपद्का