५२ कर्मचारीको सरुवा, उपसचिव र शाखा अधिकृत पनि परे- सूचिसहित
सोमबार २९ भौ २०८३ ०२:५५ PM
काठमाडौं : सरकारले ५२ जना कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न पदमा कार्यरत कर्मचारीको सरुवा गरेका हुन्। सरुवा हुनेमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारी छन्। मन्त्रालयले