भोटेकोसी बाढीका बेपत्तालाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था हटाउन गगन थापाको माग

  • सोमबार २९ भौ २०८३ ०३:०८ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्। थापाले बाढीबाट सयौँ परिवारले आफन्त गुमाएको र बाँचेकाहरू