नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको यहाँको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ । रसुवाको विभिन्न स्थानबाट सङ्कलन गरिएको ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट सङ्कलन भएका शव काठमाडौँ पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन