रसुवामा आएको बाढीमा त्रिशूली–३ ए हाइड्रोपावरबाट १० दिनपछि उद्धार गरी अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर ‘Inside the Bukner’ नामक यूट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ। The post आईसीयूबाट बिरामीको अन्तर्वार्ता लिइएको सामग्रीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण appeared first on Technology Khabar.