बाढीको विपत्तिबिच बाल दिवस : बालापनको रक्षा र बालबालिकाको सुरक्षामा गम्भीर चुनौती

  • सोमबार २९ भौ २०८३ ०१:१६ PM
काठमाडौं : ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने आकर्षक मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइरहँदा जमिनको यथार्थ भने ठ्याक्कै उल्टो र हृदयविदारक देखिएको छ । दिवसको नाराले बालापनको संरक्षण र भविष्यको सुनिश्चितताको वकालत गरे