सरकारी पदको झुटो परिचय दिएर धाकधम्की दिने झापाका युवक पक्राउ
सोमबार २९ भौ २०८३ ०१:३२ PM
झापा : विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र दबाब तथा धाकधम्की दिने गरेको आरोपमा झापामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६