बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

  • सोमबार २९ भौ २०८३ ०१:४८ PM
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा बसको ठक्करबाट सशस्त्र प्रहरी बलका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र