ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

  • सोमबार २९ भौ २०८३ ०७:१७ PM
फिदिम, भदौ २९ गते । पाँचथरको फिदिम नगरपालिका–१२, नागीनस्थित मिलनचोकमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।मे १ त ५९३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा...