बाढीपछिको खोज, उद्धार एवं राहतका लागि उपटोली बनाएर समन्वय

  • सोमबार २९ भौ २०८३ ०१:२८ PM
काठमाण्डु – रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको समन्वयका लागि गठित परिचालन टोलीको बैठक बसेको छ । टोलीको बैठकमा विगत २४ घन्टामा भएको खोज, उद्धार एवं राहतको प्रगति विवरण, समस्या र चुनौती एवं समाधानका लागि भएका कार्यहरूबारे छलफल भएको छ । परिचालन टोली मातहत १ दर्जनभन्दा बढी उपटोली बनाएर खोज, उद्धार एवं राहतका कार्यहरूको समन्वय