‘ग्रे जोन’ रणनीतिक म्यानुभरिङ हो, सुपरपावर र नेपालको भूराजनीतिमा ठूलो संकट छ : बुद्ध छिरीङ मोक्ताङ

  • सोमबार २९ भौ २०८३ ०१:५२ PM
काठमाडौँ / स्वदेशवादी नेता तथा परराष्ट्र मामिला जानकार बुद्ध छिरीङ मोक्ताङले नेपालको वर्तमान भूराजनीतिक स्थिति र सुपरपावर राष्ट्रहरूको रणनीतिबारे गम्भीर टिप्पणी गरेका छन् । राष्ट्रिय