कागजी नारामा सीमित ‘बालापनको रक्षा’, बाढीको चपेटामा हजारौँ बालबालिकाको भविष्य अन्योलमा
सोमबार २९ भौ २०८३ ०२:१३ PM
काठमाडौँ / बालापनको रक्षाः भविष्यको सुरक्षा भन्ने आकर्षक मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइरहँदा जमिनको यथार्थ भने ठ्याक्कै उल्टो र हृदयविदारक देखिएको