नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनलाई थप परिस्कृत बनाउँदै नयाँ ‘Risk Management Guidelines 2026’ जारी गरेको छ। सन् २०१८ को मार्गदर्शनको तुलनामा नयाँ व्यवस्थाले बैंकिङ क्षेत्रका परम्परागत जोखिमसँगै प्रविधि, साइबर सुरक्षा, डिजिटल ठगी तथा जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिमलाई समेत औपचारिक रूपमा जोखिम व्यवस्थापनको दायरामा ल्याएको छ। सन् २०१८ को मार्गदर्शनका मुख्यतः The post अब बैंकहरुले Technology Risk र Climate Risk पनि हेर्नुपर्ने, ब्याजदर जोखिममा पनि नयाँ ढाँचा appeared first on Businesspana.