प्रहरीले ‘फ्री इन्टरनेट’को नाममा आउने विज्ञापन तथा शंकास्पद एपबाट सावधान रहन आग्रह गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले आज एक सार्वजनिक सूचना जारी गर्दै ‘फ्री इन्टरनेट’ उपलब्ध गराउने भन्दै आउने The post ‘फ्री इन्टरनेट’को प्रलोभनमा नपर्न साइबर ब्यूरोको आग्रह appeared first on Technology Khabar.