भिमादमा राष्ट्रिय परिचयपत्र स्टेशन जडान सुरु

  • सोमबार २९ भौ २०८३ ०६:०६ PM
तनहुँ, भदौ २९ गते । तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालनका लागि आवश्यक सामग्री जडानको काम सोमबारदेखि सुरु भएको छ । स्टेशन सञ्चाल...