कोशीमा थन्कियो ११ करोडको काठ

  • सोमबार २९ भौ २०८३ ०६:३२ PM
विराटनगर, भदौ २९ गते । कोशी प्रदेशमा वन पैदावारको उत्पादन बढ्दै गए पनि बिक्री हुन नसक्दा डिपो तथा घाटगद्दीमा ११ करोड रुपियाँभन्दा बढी मूल्यको काठ थन्किएको छ । सरकारी मूल्य बजारको म...