हराउँदै छ ‘अग्राशन’ दिने चलन

  • सोमबार २९ भौ २०८३ ०६:४१ PM
तुलसीपुर, भदौ २९ गते । थारू समुदायमा अग्राशन लैजाने चलन हराउँदै गएको छ । अटवारी र कृष्ण जन्माष्टमीमा विवाहित चेलीबेटीलाई अग्राशन दिने चलन छ । थारू समुदायमा देवता र पितृलाई चढाइने ख...