पूर्वप्रधानसम्पादक गौतमको निधनप्रति महासंघ स्तब्ध

  • सोमबार २९ भौ २०८३ ०६:५८ PM
काठमाडौँ, भदौ २९ गते । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक युवराज गौतमको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले ए...