सांसद धितालमाथि कारबाही गर्न रास्वपासँग जेन्जी सहिद परिवारको माग

  • सोमबार २९ भौ २०८३ १२:३६ PM
काठमाण्डु – जेन्जी सहिद परिवार कल्याणकारी समाजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक तथा सांसद क्रान्तिशिखा धितालले सहिद तथा घाइतेसँग सम्बन्धित कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीसँग आवश्यक कारबाहीको माग गरेको छ । समाजले संसदीय दलका मुख्य सचेतकमार्फत रास्वपा संसदीय दलको कार्यालयमा विरोधपत्र बुझाउँदै सहिद परिवार, घाइते तथा उनीहरूको संवेदनामा चोट पुग्ने गरी अभिव्यक्ति दिनु राजनीतिक