काठमाडौं । अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपालको अनुपस्थितिबारे सतही टिप्पणीभन्दा पनि वास्तविक कारणको खोजी हुनुपर्ने बताएका छन् । उनका अनुसार नेपाललाई ब्रिक्समा निमन्त्रणा गरिएको थियो वा थिएन । निमन्त्रणा गरिएको भए किन सहभागिता जनाइएन भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले ब्रिक्ससँग जोडिएर विभिन्न कोणबाट बहस