काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का पूर्वनिर्देशक भाइराजा पाण्डेले अमेरिकी सहयोग र लगानीमार्फत नेपालमा अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवद्र्धन गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकाले विश्वभर आफ्नो लोकतान्त्रिक प्रणालीलाई उत्कृष्ट ठान्दै विभिन्न कार्यक्रम र आर्थिक सहयोगमार्फत अन्य मुलुकका राजनीतिक तथा लोकतान्त्रिक संरचनामा प्रभाव पार्ने प्रयास गर्दै आएको छ । सोमबार काठमाडौंमा आयोजित