काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । उनका अनुसार विवाद समाधानका नाममा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारबाजी बढी गरिएको छ भने वास्तविक संवाद र सहमतिको प्रयास भएको छैन । सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट