कपिलवस्तु, २९ भदौ । हरितालिका तीजको अवसरमा कपिलवस्तुको प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न पुगेका श्रद्धालु महिलाका सुनका गहना चोरी गरेको आरोपमा ६ जना भारतीय महिला पक्राउ परेका छन् । सोमबार मन्दिरमा पूजाआजा गर्न आएका महिलाको सुनको सिक्री तथा लकेट चोरी गरेर भागिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले मन्दिरको मुख्य ढोकाअगाडिबाट नियन्त्रणमा लिएको हो । तीजको अवसरमा