लापसे गरेर सवारी चलाउँने ४ चालक गोरुसिङ्गेबाट पक्राउ

  • सोमबार २९ भौ २०८३ १२:५१ PM
कपिलवस्तु, भदौ २९ गते । चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागूऔषध सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा एकै दिन चार जना चालक पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको चेकजाँचका क्रममा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार शंकास्पद २३