जग्गा, आवास तथा निर्माण प्रदर्शनी २०८३’ मा विपद् उत्थानशील पूर्वाधारदेखि एकीकृत आवासलगायत यी विषय उठाउने
सोमबार २९ भौ २०८३ १२:२९ PM
बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गर्नेसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी