बाढीले भत्काएका सडक असोजभित्रै खुलाउने सरकारको दाबी

  • सोमबार २९ भौ २०८३ १२:२३ PM
सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यसलगत्तै पक्की सडक र पुलको निर्माण सुरु गर्ने तयारी गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बाढी प्रभावित