काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूको तर्फबाट थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो। यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत… Continue reading रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने