कांग्रेस संस्थापनइतर समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने

  • सोमबार २९ भौ २०८३ ११:२८ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ । संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो । विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले बताए । उनले असोज १५ गतेदेखि सञ्चालन ... The post कांग्रेस संस्थापनइतर समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने appeared first on Kalika Khabar.