गण्डकीमा पहिलोपटक भानु नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु
सोमबार २९ भौ २०८३ ०५:१३ PM
अमरराज नहर्कीतनहुँ, भदौ २९ गते । गण्डकी प्रदेशमा पहिलोपटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सोमबार सुरु भएको छ । स्थानीय तहबाट नै सेवा सुरु भएपछि जग्गास...