पोखरामा खुल्यो कित्ताकाट

  • सोमबार २९ भौ २०८३ ०५:२७ PM
लेखनाथ, भदौ २९ गते । क्षेत्रफलमा देशकै ठुलो महानगर पोखराले कित्ताकाट खुलाएको छ । महानगरपालिकाले भू–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ बमोजिम महानगरभित्रको भू–उपयोग वर्गीकरणसम्बन्धी...