हिमताल संरक्षणको माग गर्दै मनासलुमा अनशन बस्ने घोषणा

  • सोमबार २९ भौ २०८३ ०५:३८ PM
सुलीकोट ( गोरखा ), भदौ २९ गते । जलवायु परिवर्तनका कारण हिमतालमा बढ्दै गएको जोखिम न्युनीकरण तथा हिमताल संरक्षणको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका – १, सामागाउँका युवाले आमरण अ...