तीजको रौनकः सल्यानमा परम्परागत चर्खे पिङको उत्साह

  • सोमबार २९ भौ २०८३ ०५:५५ PM
सल्यान, भदौ २९ गते ।  हिन्दु नारीको महान पर्व हरितालिका तिजको अवसरमा सल्यानका ग्रामीण भेगमा तिजको छुट्टै रौनक देखिएको छ । पछिल्लो समय प्रविधिको विकास र आधुनिकतासँगै मौलिक संस्कृति...