प्रधानमन्त्रीलाई भेटेलगत्तै किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पक्राउ

  • सोमबार २९ भौ २०८३ ११:५९ AM
काठमाण्डु – नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई सामूहिक रूपमा भेटेर बाढी प्रभावित क्षेत्रबारे छलफल गरेका अध्यक्ष तामाङ सिंहदरबार गेटबाटै पक्राउ परेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएर फर्किने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । अध्यक्ष तामाङविरुद्ध बैंकिङ कसुरको