महाधिवेशनबारे कांग्रेसमा विवाद चुलियो, इतर समूहको छुट्टै माग

  • सोमबार २९ भौ २०८३ ११:३५ AM
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद थप चुलिएको छ । विशेष महाधिवेशनपछि शेरबहादुर देउवा पक्षले छुट्टै गतिविधि गरिरहेका बेला आगामी असोजको दोस्रो साताबाट बोलाइएको बैठकमा समेत इतर पक्ष सहभागि नहुने भएको छ । आज बसेको इतर पक्षको छलफल र त्यसपछि भएको पत्रकार सम्मेलनमा आगामी असोज ३ गतेबाट सुरु हुन लागिएको कांग्रेसको १५औँ महाधिवेशनमा सहभागि नहुन भनिएको